के नगरपालिकाले सडक मिच्न पाउँछ ?

दिशानिर्देश समाचारमहेन्द्रनगर, ३० भाद्रनगर क्षेत्र भित्रको सार्वजनिक जग्गा संरक्षण गर्ने कामनगरपालिका स्थानीय सरकारको हो । यी काम गर्न गराउनेको लागी कसैले भन्नु पर्दैन आफै गर्नुपर्छ । महेन्द्रनगर लगायत देशका १० स्थान स्मार्ट सिटीमा परेकाले नयाँ तरिकाले व्यवस्थित निर्माणभईरहेको अवस्थामा खानेपानीको सँगै पश्चिम तर्फको भूभागमा सडक मिचि भीमदत्त नगरपालिकाले घर बनाई बहालकर उठाई रहेको छ । … Continue reading के नगरपालिकाले सडक मिच्न पाउँछ ?